आदर्श माध्यमिक विद्यालय

आदर्श माध्यमिक विद्यालय

शिक्षकहरु

शिक्षकहरु

अतिरिक्त क्रियाकलाहरु

अतिरिक्त क्रियाकलाहरु




पाेष्टहरु

Saturday, May 18, 2024

बिद्यालय स्तरमा प्राथमिक उपचार बारेमा प्रशिक्षण गराईने

परोपकार युवा समाज नेपालले बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रमको आयोजकको रुपमा परोपकार संस्था संगै सहकार्य वि एण्ड वि डेण्टल क्लिनिक सन्धिखर्कले गरेको छ भने आयोजक मिडिया पार्टनरको रुपमा लुम्बिनी आवाज डटकम र शुभबिहानी डटकम छन भने मिडिया पार्टनरको रुपमा सामुदायीक रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क र अर्घाखाँची डेली रहेका छन् । प्रशिक्षण कार्यक्रम अर्घाखाँचीका ६ वटै स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा गरीनेछ । कार्यक्रम यहि माग ११ गतेबाट सुरुवात गरीने वि एण्ड वि का प्रमुख आकाश भुसालले जानकारी दिनुभयो । प्राथमिक उपचार सम्बन्धि ज्ञानको कमीका कारण बर्षेनि धेरै ज्यान गुमाउनु परेको हुदा अगामि दिनहरुमा यस्तो समस्याबाट कसैले ज्यान गुमाउन नपरोस भनि यो कार्यक्रमको आयोजना गरीएको आयोजक संस्था परोपकार युवा समाज नेपालका महासचिव भिम बिसी को भना

Friday, May 17, 2024

बिद्यालय स्तरमा प्राथमिक उपचार बारेमा प्रशिक्षण गराईने

 


परोपकार युवा समाज नेपालले बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।


सो कार्यक्रमको आयोजकको रुपमा परोपकार संस्था संगै सहकार्य वि एण्ड वि डेण्टल क्लिनिक सन्धिखर्कले गरेको छ भने आयोजक मिडिया पार्टनरको रुपमा लुम्बिनी आवाज डटकम र शुभबिहानी डटकम छन भने मिडिया पार्टनरको रुपमा सामुदायीक रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क र अर्घाखाँची डेली रहेका छन् ।


प्रशिक्षण कार्यक्रम अर्घाखाँचीका ६ वटै स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा गरीनेछ । कार्यक्रम यहि माग ११ गतेबाट सुरुवात गरीने वि एण्ड वि का प्रमुख आकाश भुसालले जानकारी दिनुभयो ।


प्राथमिक उपचार सम्बन्धि ज्ञानको कमीका कारण बर्षेनि धेरै ज्यान गुमाउनु परेको हुदा अगामि दिनहरुमा यस्तो समस्याबाट कसैले ज्यान गुमाउन नपरोस भनि यो कार्यक्रमको आयोजना गरीएको आयोजक संस्था परोपकार युवा समाज नेपालका महासचिव भिम बिसी को भनाई छ ।

विद्यालय प्रशासन

  • तारा प्रसाद थापाविद्यालय व्यवस्थापन समिति अध्यक्ष
  • भिम बहादुर थापाप्रधानाध्यापक